Nepali Love Quotes: Beautiful Love Quotes in Nepali

Nepali Love Quotes: Beautiful Love Quotes in Nepali

Nepali Love Quotes: Beautiful Love Quotes in Nepali

Are you looking for beautiful love quotes in Nepali?

You can find many love quotes in English language but in our Nepali language there are not so many compared to English.

Therefore to make easy, we have collected beautiful Nepali love quotes for you.

Beautiful Love Quotes in Nepali

“ सम्झिदा तिमीलाई, म मुस्करायेको पत्तै हुँदैन। ”

“ प्रेम र दुर्घटना एउटै हो, कहाँ, किन, कसरी, के, कहिले हुन्छ भन्न सकिदैँन। ”

“ टाढा रहेर पनि एकपल बिर्सेन नसकिएको मान्छे हौ तिमी। ”

“ माया गर्छु नि, देखाउन पो आउँदैन त। ”

Love Quotes Nepali image

“ प्रेम धन वाला संग होइन मन वाला संग गर्नुस जहाँ तपाइको माया कहिले लिलाम नहोस। ”

“ धेरै पटक रिसाउ तर धेरै बेर नरिसाउ सम्बंध टुट्न सक्छ। ”

“ यस्तै रहेछ माया
टाढा भएर बस्न नसकिने
नजिक हुन समयले नदिने। ”

“ म उसलाई माया गर्छु, र त्यो सबै कुराको शुरुवात र अन्त्य हो। ”

“ प्रेमले कुनै बाधालाई चिन्न सक्दैन। ”

“ साँचो प्रेम कथाहरूको कहिल्यै अन्त्य हुँदैन। ”

“ यदि तपाईंले आफ्नो जीवनमा कसैलाई माया गर्नुहुन्छ भने, त्यो प्रेममा लागिरहनुहोस्। ”

“ माया मा झुक्नु कुनै ठुलो कुरा होइन, सुर्य पनि त अस्ताउछ चन्द्रमा को लागि होईन र ? ”

“ जिन्दगी त तिमी संगै बिताउने हो, भए साथमा नभए यादमा। ”

Love Quotes Nepali

“ सुख त जो सँग पनि बाडिन्छ तर दुख उसै सँग मात्रै पोखिन्छ जसलाई मनै देखि बिश्वास गरिन्छ। ”

“ सुन्न चाहन्छु, अब त भनी देऊ, म पनि तिमीलाई उत्तिकै प्रेम गर्छु। ”

“ घटबढ त मेरो शरीरको तौल हुनेछ, तर मेरो प्रेम कहिल्यै घटबढ हुनेछैन। ”

“ आँशु एउटाको आँखाबाट खस्छ,
भेल अर्कैको मुटुमा पस्छ।
सायद यही होला माया भनेको। ”

“ तिमी छौ र पो मेरो संसार रंगीन छ। ”

Love-Quotes-in-Nepali

मन भनेको नि सँगै बसे पछि आफै मिल्छ।

“ म आफै दुखी छु त तिमिलाइ रुवाउन कसरी सक्छु,
पीडाको अनुभव तिमीले भन्दा मैले धेरै भोगेको छु। ”

“ मर्नको लागि धेरै कारणहरु छन तर बाँच्नको लागि मात्र तिमी हौ। ”

“ संसारमा तिम्रो चोखो माया पाउनु नै मेरो लागि सबै भन्दा ठुलो कुरा हो। ”

“ तिम्रो ख़ुशी चाहन्छु म,
तिमीलाई धेरै माया गर्छु म। ”

“ यदि म रिसाए भने तिमीले मनाउन केही नभन्नु बस अँगालो हाली दिए पुग्छ। ”

“ तिमी मेरो त्यो सपना हौ जून म हर हाल मा पुरा गर्ने छु। ”

“ डर लाग्छ तिम्रो माया
पोखिन्छ कि कतै
भेट्न नपाइ यो ढुकढुकी
रोकिन्छ कि कतै। ”

“ मायाको अर्थ तिमीलाई भेटेपछि बल्ल थाहा भयो। ”

Also Read: Best Life Status, Inspiring Life Quotes & Images in Nepali Language

Also Read: Beautiful Love Status Quotes and Messages in Nepali

 

suseal23

Leave a Reply

Your email address will not be published.