Best Life Status, Inspiring Life Quotes & Images in Nepali Language

Best Life Status, Inspiring Life Quotes & Images in Nepali Language

Best Life Status, Inspiring Life Quotes & Images in Nepali Language

You will find best life status and quotes in this article. These are the inspiring status and quotes, which we have collected from various sources.

“ देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्। ”

“ जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व राख्दछ। ”

“ घमण्डले मान्छेलाई केही समय ठुलो त बनाउला तर महान भने पक्कै बनाउदैन। ”

“ परिश्रम त्यो साँचो हो जसले भाग्यको ढोका खोल्दछ। ”

Nepali Life Quotes

“ मान्छेको मन होस वा कपडा पुरानो भएर केही हुँदैन, साफ़ भए पुग्छ। ”

“ मन अनि धन सम्हालेर राख , के थाहा अरुलाई दिएपछि फर्किन्छ वा फर्किदैन। ”

“ घोचेर होइन सोचेर बोल्ने गर अनि बल्ल सम्मान पाउँछौ। ”

“ थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्, बाँकी सबैले त कहानी सुन्न मनपराउछन्। ”

“ सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ। ”

“ असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्। ”

“ जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन्। ”

“ जुन व्यक्तिले आफ्नो बहुमूल्य समयको एक एक क्षण पनि परिश्रममा लगाउँछ, उसले सफलता सजिलै हात पार्न सक्छ। ”

“ उमेरले ब्यवहार सिकाउला वा नसिकाउला तर परिस्थिले कुटी कुटी सिकाउने रहेछ। ”

“ आफ्नो कमजोरी लाई कहिले पनि न भन्नु अरुलाई किनकि त्यही कमजोरीको फाइदा उठाउने छन्। ”

“चोट दिने भनेकै आफन्तले हो, पराई त झुक्किएर ठोक्किदा पनि माफी माग्छन। ”

“ भविष्य सम्झदा कमाउन मन लाग्छ, मृत्यु सम्झदा रमाउन मं लाग्छ। ”

“ भाग्य समय र मान्छे कति बेला बदलिन्छ पत्तै हुँदेन। ”

Life Quotes in Nepali

“ जसले झुक्न जानेको हुन्छ, उही जिन्दगीमा जिउन जान्दछ। ”

“ एउटा सानो सपना छ अनि त्यों सपना पूरा गर्ने एउटा ठूलो सपना छ। ”

“ कायर नबन जिन्दगीले दुख दियो भनेर हरेक खुशीको पछाडि सयौ दुख लुकेको हुन्छ। ”

“ संसारमा न सुख छ न दुख छ सुख र दुख त तिमी आफै भित्र छ। ”

“ बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि। ”

“ अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो। ”

भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो, सुख त आफुले मेहनत गरेर पाउने हो।

“ यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस। ”

“ देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ। ”

“ सुतेर त केवल निन्द्रा मात्र पूरा हुन्छ तर सपना पूरा गर्नु त उठ्नै पर्छ। ”

Also Read: Nepali Love Quotes: Beautiful Love Quotes in Nepali

Also Read: Life Quotes in Nepali: Inspiring Nepali Life Quotes

suseal23

Leave a Reply

Your email address will not be published. Required fields are marked *