Beautiful Love Status Quotes and Messages in Nepali

Beautiful Love Status Quotes and Messages in Nepali

Beautiful Love Status Quotes and Messages in Nepali

“ तिमी मात्र हो मलाई टाढाको सम्झने तर सारा दुनियाँले त मलाई तिम्रै मान्छे हो भन्छन। ”

“ शीर्षक प्रेमको दिन्छन्, अनि धोकाको पाठ पढाएर जान्छन्। ”

“ कपडा खोलेर माया गर्नेहरूको भिडमा हामी दिल खोलेर माया गर्नेहरुको माया काहा बुझ्छन यहाँ। ”

“ माया त ख्याल ख्यालमै बस्ने हो, सोचेर बुझेर त सम्झौता मात्र हुने हो। ”

Love Status Quotes

“ जब ढल्दै गरेको साँझले रंग बदलेको देख्छु, तब मलाई बद्लिएका मान्छेहरुको खूब याद आउँछ। ”

“ मान्छेहरूले मन मुटुको कुरा जति गरे पनि प्रेम अनुहारलाई गर्दो रहेछ। ”

“ माया गर्छौ भने भनि हाल, पछि मेरो बिहेको फोटो हेर्दै रुनु पर्ला। ”

“ मन भन्दा धनसंग गाँसिएको मायाको आयु सधै थोरै हुन्छ। ”

“ माया शब्दको अर्थ किताबमा होइन मनमा खोज्नु पर्छ। ”

Beautiful Love Messages

“ तिमीसंग भेट हुनु नै मेरो जिन्दगीको ठूलो परिवर्तन हो। ”

“ मायाको परिभाषा तिमीसंग भेट भएपछि प्रस्ट भयो। ”

“ मन भनेको नि सँगै बसे पछि आफै मिल्छ। ”

suseal23

Leave a Reply

Your email address will not be published. Required fields are marked *