21 birthday wishes in Nepali: Happy birthday wishes in Nepali

21 birthday wishes in Nepali: Happy birthday wishes in Nepali

21 birthday wishes in Nepali: Happy birthday wishes in Nepali

Here are the 24 unique birthday wishes in Nepali. Birthday wishes are always important and it feels better when you send birthday wishes in your own native language.

Sending birthday wishes in Nepali makes more pleasant to the one who have birthday. You can also send any of these 24 birthday wishes to your friend, family and relatives who have birthday.

21 birthday wishes in Nepali: Happy birthday wishes in Nepali

जन्मदिनको उपलक्षमा तपाईलाई धेरै धेरै शुभकामना। यस्तै साथ,सहयोग र माया रहिरहोस् । उत्तरोत्तर प्रगतिको कामना हजुरलाई ।

आँखा खोल्दा विहानीमा घामको किरणले स्वागत गरोस्,
पाइला सार्दा हरेक मोडमा उमंग उत्साहाले पाउ चुमोस,
आँट र साहासहरु सँधै सहयात्री बनुन्,
आत्मीयता सँधै रहिरहोस,
जन्मदिनको धेरै धेरै शुभकामना !!

जन्मदिनको धेरै धेरै शुभकामना!!
जिन्दगीमा हाँसी-ख़ुशी रही निरन्तर प्रगति पथमा लम्किरहनु,
र दुख सुख संघर्ष साथ जीवनका सपना र अठोटहरुलाई पुर्णता दिनु,
साथै सुस्वास्थ्य र दिर्घायुको कामना ।

सफलताको शिखर चुम्नु,
सधै सधै यस्तै खुसी हुनु,
कैले सुख दुख अनि कैले हाँसो आँसु.
बाधा पन्छाउदै आफ्नो गन्तब्य छुनु,
जन्मदिनको लाखौ लाख शुभकामना !!

birthday wishes Nepali

जन्मदिनको धेरै धेरै शुभकामना छ तिमीलाई,
हाँसीरहनु, खुशी रहनु र तिमीले चालेका हरेक कदममा,
सफलता मिलोस।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!

जन्मदिनको लाखौ लाख शुभकामना छ तपाईलाई
हाँसीरहनु, खुशी रहनु र हजुरले चालेका हरेक पाइला मा
सफलता मिलोस हजुरलाई जन्म अनगिन्ती शुभकामना हजुरलाई !!

जन्मदिनको बिशेष शुभकामना हजुरलाई,
हजुरले चाहेको सबै कुरा पुरा होस,
साथै सुस्वास्थ्य र दिर्घायुको कामना ।

तपाईले चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुम्दै जाउन र सुस्वास्थ्य र दिर्घायुको कामना। जन्मदिनको धेरै धेरै शुभकामना !!

Nepali birthday wishes

मुस्कान सधै रहोस अनुहारमा
पीर नलिनु कतै मनमा
हर्ष र खुसी मिलोस जीवनमा
जन्मदिनको लाखौ लाख शुभकामना !!

जन्मदिनको अनगिन्ति शुभकामना!!
सधै मुस्कुराईरहनु, खुशी र सुखी रहनु
जिन्दगीमा सधै यसरी नै साथमा रहन पाउँ ।

अवसर तिम्रै वरिपरि घुमुन
सफलताले शिखर चुमुन
सपना साकारको कामना
जीवनमा सदैव सुख र खुसि मिलोस ।
जन्मदिनको अनगिन्ति शुभकामना !!

हरेक पल तपाइको जीवनमा खुशियालि छाइरहोस्
शिर्षिरे तुषारोमा नि बसन्ती हरियाली आइरहोस्
अधुरो थिए जति कामकुरा सारा पूरा हुँदै जाऊन्
इन्द्रेणीका सातै रङ्गहरुले तपाइको जिन्दगी सजाऊन्।
जन्मदिनको लाखौं लाख शुभकामना !!

आकाशमा जति तारा छन्
त्यति नै तिम्रो आयु होस्
यही नै छ तिमीलाई
जन्मदिनको धेरै धेरै शुभकामना !!

जन्मदिनको धेरै धेरै शुभकामना !!
तपाईको आउने वर्ष सफल रहोस ।

जन्मोत्सवको यो पावन अवसरमा सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना सहित लाखौ लाख शुभकामना ।

भगवानको आशिर्बाद सँधै रही रहोस,
मनले आँटेका सबै इच्छा पूरा होऊन,
यही छ तिमीलाई जन्मदिनको
लाखौ लाख शुभकामना ।

ईश्वरले तपाईको दिन उज्यालो र हाँसोले भरीपुर्ण पारोस. जन्मदिन राम्रो रहोस. जन्मदिनको शुभकामना !!

21birthday wishes in Nepali: Happy birthday wishes in Nepali

जन्मदिनको धेरै धेरै शुभकामना !!
चिताएको पुगोस सधैं असल मान्छे हुनु,
सँधै राम्रो पथमा पाइला चाल्नु,
धेरै धेरै शुभकामना !!

सँधै स्वस्थ रहनु, खुसि रहनु, हरपल हाँसि रहनु, पढाईमा सधै अब्बल ठहरिनु अनि जुगौजुग बाचिरहनु, जन्मदिनको धेरै धेरै शुभकामना !!

जन्मदिनको मुरि मुरि शुभकामना !!
तिमीले सोचेको हरेक सपनाहरू पूरा होस,
यहि छ मेरो कामना जन्मदिनको ।

जन्म दिनको उपलक्ष्यमा तपाईको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछु ।

suseal23

Leave a Reply

Your email address will not be published. Required fields are marked *